झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै ...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – पछिल्लो केही हप्तादेखि भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १५ हजार चार सय १३ जनामा सङ्क्रमण देखिएको हो । याे सङ्ख्या भारतमा एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण तीन सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या १३ हजार दुई सय ५४ पुगेको छ ।
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख १० हजार चार सय ६१ पुगेको छ । कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजारभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।