चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – एनसेलप्राइभेट लिमिटेडले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याकअन्तर्गत कर बाहेक मात्र ५ (कर सहित रु ६.३८) रुपैयाँमा २५ एमबी डेटा भोलुमको मजा लिन सक्नेछन् ।
फुच्चे डेटा प्याकयहि आइतबार (श्रावण २०) देखि लागू हुनेछ । यस डेटा प्याकअन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजितथाफोरजिमाबिहान ५ देखि बेलुका ५ बजे सम्मप्रयोग गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो म्यासेजबक्समा ५ (अंगे्रजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।
सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहककालागि मात्र ५ रुपैयाँमा डेटा प्याकले ग्राहकलाई आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिइएको एनसेलले जनाएको छ ।
एनसेलले ग्राहकको मागअनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।