ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार बजार डुबानमा परेको छ । लगातारको वर्षापछि बजार डुबानमा परेको हो ।
अहिले सुरक्षाकर्मी र स्थानीयले स्काभेटरकाे सहयोगमा बाढीलाई अरुण नदीतर्फ कटाउने काम गरिरहेका खाँदबारी-९ का वडाध्यक्ष टिकाराम कुमालले जानकारी दिनुभयो ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण तुम्लिङटार बजार डुबानमा परेको होे। उहाँले स्थानीय मदन खालिङलगायत ६ घरपरिवार विस्थापित भएको बताउनु भएकाे छ ।
तुम्लिङटार बजार डुबानमा परेको खबर आउनेबित्तिकै उद्धारका लागि प्रहरी परिचालन गरिएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।