काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक बिहीबार १ दशमलव २९ अङ्कले घटेको छ । नेप्से परिसूचक घटेर १३ सय ८१ दशमलव ३७ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बिहीबार बैंक, व्यापार, होटल, जलविद्युत्, अन्य, माइक्रोफाइनान्स र म्युचल फण्डका उपसूचक घटेका छन् । होटल, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र जीवन बीमा समूहका उपसूचक भने बढेका छन् । बिहीबार दिनभर ९२ करोड नाै लाख रुपैयाँ बराबरका २३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएका छन् ।
बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ११ करोड १८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएको दिन महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।