काेराेना भाइरस : हङकङमा ठूलाे सङ्ख्यामा परीक्षण सुरु, लाेकतन्त्र समर्थककाे आपत्ति

 भदौ १६, २०७७ मंगलबार १६:१४:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीन सरकारकाे समर्थनमा रहेकाे एक नयाँ याेजनाअनुसार हङकङमा काेराेना भाइरसकाे 'मास टेस्टिङ' (सामूहिक परीक्षण) सुरु भएकाे छ । 

तर कैयाैँ लाेकतन्त्र समर्थक नेताहरु चीनले सामूहिक परीक्षणकाे बाहनामा हङकङका नागरिककाे डीएनए सङ्कलन गरिरहेकाे बताइरहेका छन् । उनीहरुकाे याे परीक्षणलाई बहिष्कार गरेका छन् । 

स्वैच्छिक रुपमा भइरहेकाे याे सामूहिक परीक्षणमा चिनियाँ स्वास्थ्यकर्मीले सहयाेग गरिरहेका छन् । 

शनिबार याे परीक्षणकाे रिजस्ट्रेशन सुरु भएयता पाँच लाखभन्दा धेरैले निःशुल्क परीक्षणका लागि रजिस्ट्रेशन गराइसकेका छन् भने हङकङकाे जनसङ्ख्या ७५ लाख रहेकाे छ । 

स्वास्थ्यकर्मीहरुकाे युनियनले याे याेजनाकाे आलाेचना गर्दै कुनै चिजकाे लक्ष्य बनाएर गरिएकाे परीक्षणले नै राम्राे परिणाम दिने बताएका छन् । 

प्रशासनले आलाेचनालाई झुटाे आराेप भन्दै खारेज गरेकाे छ । युनिभर्सल टेस्टिङले सङ्क्रमण फैलिन नदिन र महामारी राेक्नकाे लागि मद्दत गर्ने प्रशासनले बताएकाे छ । 

हङकङ अहिलेसम्म पाँच हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया