अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।
बीबीसीले जनाएअनुसार पेसावरको उत्तरी शहरमा भएकाे उक्त बम विस्फाेटमा परेर ७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ ।
स्थानीय समय ८ बजेर ३० मिनेटमा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।