विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

 मंसिर २४, २०७७ बुधबार ९:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीकाे सञ्चार विभागले जनाएको छ ।

नवगठित विवेकशील साझा पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनेछन् । दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम सुरु हुनेछ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया