बिहीबारका मुख्य खबर : हप्तामा दुई दिन बिदा दिन सिफारिस, झण्डै ९ महिनापछि चिडियाखाना खुल्यो

 मंसिर २५, २०७७ बिहीबार १९:५९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्च कटौती, इन्धन बचन, उत्पादकत्व वृद्धिलगायतका विषयको अध्ययनपछि हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने निष्कर्ष निकालिएको समितिले जनाएको छ ।

झण्डै ९ महिनापछि आजदेखि सदर चिडियाखाना खुलेको छ । चिडियाखाना अवलोकन गर्न जानेका लागि नियम कडा बनाइएको छ ।

हेर्नुहोस् आजका यिनै र अरु मुख्य खबर :

संसदीय समितिको निर्णय बेवास्ता गर्दै विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

हप्तामा दुई दिन बिदा दिन सिफारिस, काम बढ्ने र खर्च घट्ने दाबी

झण्डै नाै महिनापछि चिडियाखाना खुल्दा... (फाेटाे फिचर)

२४ घण्टामा १२१७ काेराेना सङ्क्रमित थपिए, १०६४ जना डिस्चार्ज

कोरोनाको जोखिम टरेको छैन, सावधानी अपनाऔँ

नेकपामा नयाँ पुस्ता : अस्तित्व र भूमिकाको खोजी

‘आज पनि महिला भन्ने बित्तिकै सभा, सम्मेलन र गोष्ठीमा बोलाउनुपर्दा 'पोर्टफोलियो' हेरिँदैन’

कोरियाले नेपाली कामदार लैजाँदा हामीलाई फाइदा भएको छ : अर्थमन्त्री पौडेल

विराटनगरमा सय जनाबाट प्लाज्मा र रक्तदान

२९ गते हुने विराेध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई कांग्रेसकाे आह्वान

एअरपोर्टदेखि कलङ्कीसम्म २ हजार आधुनिक सडक बत्ती जडान गर्न सम्झौतामा हस्ताक्षर

‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्दा प्रक्रियागत त्रुटि भएकाे हाे’

३४ हजारले कोरोना बीमा दाबी गर्दा ८ हजारले मात्रै भुक्तानी पाए, कागजात पूरा गर्न आग्रह

भाषा र सीप सिकेर जानुहोस्, विदेशमा दुःख मात्र हैन सुख पनि छ

मानव अधिकार र आप्रवासी दिवसको तामझाम : श्रमिकलाई महसुस हुने गरी परिवर्तन कहिले हाेला ?

बिहीबार नेप्से सामान्य बढ्याे

नेपाली फुटबल टाेलीका पुरुष र महिलाको समान तलब, मासिक १८ हजार रुपैयाँ पाउने

फिफाको नयाँ वरीयतामा नेपाल यथावत् नै 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया