च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय योजना आयोगले समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि प्रस्ताव पेस गर्न प्रदेश तथा पालिकालाई आह्वान गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ का लागि आयोजना तथा कार्यक्रमका लागि पुस मसान्तसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । आयोगले मङ्गलबार सूचना निकालेर प्रदेश र पालिकालाई विद्युतीय प्रणालीमार्फत प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
प्रस्ताव पेस गर्दा प्रदेशले सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र पालिकाले सम्बन्धित महानगरपालिका, उपमहानगर, नगर तथा गाउँपालिकाबाट पेस गर्नुपर्नेछ ।
साथै आयोगले प्रस्तावका लागि आवश्यक सर्त, कागजात, सूचना तथा फाइलहरू आयोगको वेबसाइटमा उपलब्ध रहेकाले त्यसलाई प्रयोग गर्न भनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।