चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडाैं – एसेन्स कम्पनीले स्क्र्याच एण्ड विन अफर घोषणा गरेको छ । बुधबारदेखि आउँदो कात्तिक २८ सम्म हुने कार्यक्रमको मुख्य उद्देश्य ब्राण्डकोबारे जनचेतना फैलाउने र प्रोडक्ट बिक्री गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले वर्षकै उत्कृष्ट अफर ल्याएको पनि जनाएको छ।
यो अफरमा आफ्नो उत्पादन किन्नेलाई शतप्रतिशत जित्ने मौका हुने पनि कम्पनीको भनाई छ । एसेन्स जापानको नं. १ त्वचाको हेरविचार गर्ने ब्राण्ड हो जसले पिम्पलको समाधान, अशुद्धता र मृत छाला हटाउनको साथै छालाको प्राकृतिक नमी कायम गर्न मद्धत गर्दछ ।
बम्पर पुरस्कार : महिन्द्रा गस्टो
मासिक पुरस्कार : रेडमि नोट ५
अन्य आकर्षक रोठो ब्राण्डका पुरस्कारहरु
हरेक खरिदमा नगद छुटको अवसर
यो स्किमले नयाँ ग्राहकहरुलाई आकर्षण गर्नुको साथै पुराना नियमित ग्राहकहरुलाई समेट्ने कम्पनीको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।