च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले चर्काे आलाेचना गर्नुभएकाे छ ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिस्ट आन्दाेलन समाप्त गरेकाे बताउनुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, 'केपी ओली र विधा भण्डारीलाई बधाई दिउँ, कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा ।'
— Ram kumari Jhakri (@Jhakri_didi) December 20, 2020
साथै उहाँले फेरि एक पटक लाेकतान्त्रिक गणतन्त्रकाे लागि लड्न आह्वान गर्नुभएकाे छ ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियाे । दिउँसाे त्याे प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।