आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्ने क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्वमहासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाण्डाै शाखा सभापति जगन्नाथ पुडासैनीलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको मनलाग्दी र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनिधि सभा विघटन हुनु निन्दनीय भएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।