पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतको गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचार क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीकाअनुसार ज्यान गुमाउने सबै मजदुर राजस्थानको बांसवाडा जिल्लाका हुन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।
उखु लोड गरेको ट्र्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको भारतीय प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई/दुई लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै, गुजरातका मुख्यमन्त्री विजय रुपाणिले पनि पीडित परिवारलाई दुई/दुई लाख रुपैयाँ दिने बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।