ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरूले वास्तविक जनप्रदर्शन (आमसभा) गरेर देखाउने बताउनुभएको छ ।
शुक्रबार काठमाण्डौमा पेसागत विशेष जिल्ला ब्युरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताउनुभएको हो ।
उहाँले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गर्नुभयो । प्रचण्ड–माधव समूहले काठमाण्डाैमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिनुभयो ।
यस्तै विरोध सभालाई देशभरिबाट अलि–अलि मान्छे जम्मा भएको टिप्पणी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sushil
Jan. 24, 2021, 1:20 p.m.wow ओलि बा अझै घमन्द घाटएको छहिन तपाईंहरु को काम ले जनता धेरै खुशी छन्, निजगढ एअरपोर्ट बनेर २०००० नेपाली ले काम गरी रहेकाछन्, फास्ट त्रक्क फ्रोम काठमाडौं तो निजगध बनेर आस्ती भकर पशुपतिनाथ मन्दिर दर्शन गर्न गहेको आह कती राम्रो बाटो, मेची महाकाली रैल को त कुरै नगरौ जानकी मन्दिर दर्शन त्यो पनि १घण्टा मै
जयराम सापकोटन
Jan. 23, 2021, 9:15 a.m.यहाँ केपि ओलिको अरु पर्तिको सँवेदनसिलता देखिएन केवल आफ्नै टुक्के दम्भले कतिदिन चल्ने हो ? केपिको कर्तुकता ईतिहासमा रातो मसिले लेखेको देख्न नपरोस किनकि ऐले केपिले कानुनको धद्दि उढाएका छन विज्ञ र विध्वानको तर्कको यहाँ कुनै लेखाजोखा छैन । केपिलाई रिसउठ्यो भन्दैमा भोलि यिनले २०७२ को संविधान खारेज गरेको छु र म आफै राजा घोषित भएको छु भन्न नसक्लान भन्न सकिँदैन त्यसैले सवै सचेत नागरिक राजनितिको पछि नलागौ आफ्नो मातृभुमि प्रति सँवेदनसिल वनौ टुक्का सुनेकै भरमा वा वा नगरौ ।आआफुले आआफ्नो ठाउवाट आआफ्नो दायित्व पूरा गरौ !! जय पशुपतिनाथ