ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभा बैठकमा सांसदहरू जाने क्रम सुरु भएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका स्वास्थ्यकर्मीले सांसद तथा कर्मचारीको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको हो । बैठकमा सहभागी हुनेहरूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
रिपोर्ट पोजेटिभ आएकाहरूलाई संसद् भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरूलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद् सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।