काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई उछिन्दै चीन फेरि शीर्ष स्थानमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको जापान भने तेस्रो स्थानमा झरेको छ । चीनले अहिलेसम्म १४ स्वर्णसहित २९ पदक जितेको छ।
यस्तै १३ स्वर्णसहित ३६ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ । १३ स्वर्णसहित २२ पदक जितेको जापान भने तेस्रो स्थानमा धकेलिएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ३७ देशले स्वर्ण पदक जितेका छन् ।
रसियन ओलम्पिक कमिटी र अस्ट्रेलियाले सात/सात स्वर्ण जितेका छन् । यस्तै, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।
यस्तै नेदरल्यान्ड्स, इटली, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएसिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । त्यसैगरी, स्विट्जरल्यान्ड. रोमानिया, ब्राजिल लगायतका २१ राष्ट्रले एक/ एक स्वर्ण जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।