खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आज आइतवार बिहान आगलागी भएको छ ।
सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले बताएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । याे दुर्घटनामा अहिलेसम्म कुनै हताहतको खबर आएको छैन ।
‘आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही पर्खालहरूमा चर्किएको पुष्टि भएको छ’, स्मिथले भन्नुभयाे ।
अहिले घटनास्थलमा रहेका ३६ फायर फाइटरहरू (अग्नि नियन्त्रक) ले आगो निभाउन प्रयास गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।