च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पार्टीको सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहटीबार बसेको सचिवालय बैठकमा सांगठनिक एकीकरणको विषयमा छलफल भएको र यसको निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल हुने र सांगाठनिक विषय टुँगो लाग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धी सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।