बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
पुस २९, २०८१ सोमबार
सुर्खेत – देशमा आर्थिक सङ्कट बढिरहेका बेला कर्णाली प्रदेश सरकारले भने मुख्यमन्त्री, मन्त्री र सांसदहरूको सेवा सुविधा बढाएको छ ।
कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र सांसदहरूको सेवा सुविधामा ५० महिनापछि हेरफेर गरेको हो । व्यय भार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेपछि आलोचना भइरहेको छ ।
सरकारले हेरफेर गरेको अनुसूचीअनुसार मुख्यमन्त्रीको तलब सुविधा ७० हजार सात सय ३० रुपैयाँ पुगेको छ । यसअघि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नाै सय ७० रुपैयाँ थियो ।
यस्तै मन्त्रीहरूले ५२ हजार पाइरहेकामा अब ६० हजार तीन सय २० रुपैयाँ पाउने भएका छन् । राज्यमन्त्री, सहायक मन्त्री, सभामुख, विपक्षी दलका नेता, प्रदेश सांसद सबैको पारिश्रमिक बढेको छ ।
हेर्नुहाेस् सूची–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।