बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सूचना निकालेर बोलपत्र स्वीकृत भएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार प्यारापिट निर्माणका लागि काठमाण्डौको टङ्गालमा रहेको बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको छ । यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको गुसिङ्गलमा रहेको विशाल–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहणपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।