अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
सिन्धुपाल्चाेक - आउँदाे ३० गते हुने पालिकाको निर्वाचनका लागि सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको लागि उमेदवारी दर्ता भएको छ ।
सिन्धुपाल्चोकमा मुख्यत: कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यी हुन् सिन्धुपाल्चोकको १२ पालिकाका प्रमुख तथा उपप्रमुख उम्मेदवारहरु
१. मेलम्ची नगरपालिका
कांग्रेस :
प्रमुख : आइतमान तामाङ, उपप्रमुख : सविता गुरुङ
एमाले :
प्रमुख : बालकृष्ण देउजा, उपप्रमुख : उमादेवी प्रधान
समाजवादी–माओवादी केन्द्र :
नानीराम चौलागाईँ, प्रमुख (एस)/देवेन्द्र घोरसाइनी, उपप्रमुख (माके)
राप्रपा :
प्रमुख :शेषबहादुर तामाङ, उपप्रमुख : कुमारी तामाङ
२ . बाह्रबिसे नगरपालिका
कांग्रेस
प्रमुख : बालकृष्ण बस्नेत, उपप्रमुख : मञ्जु तामाङ
एमाले
प्रमुख :निमफुन्जो शेर्पा, उपप्रुख : सुशीला पाख्रिन
माओवादी केन्द्र
अध्यक्ष : बुद्धराज बस्नेत, उपाध्यक्ष : पातली थामी
३. चौतारा साँगाचाेकगढी नगरपालिका
कांग्रेस :
प्रमुख : केशवराज गिरी, उपप्रमुख तुलसीमाया श्रेष्ठ
एमाले :
प्रमुख : इन्द्रबहादुर नेपाल, उपप्रमुख : बालकुमारी सापकोटा
माओवादी–समाजवादी :
प्रमुख : कृष्णप्रसाद सापकोटा, उपप्रमुख: सीता थापा उपप्रमुख (एस)
स्वतन्त्र :
प्रमुख : अमानसिं तामाङ (माओवादी विद्रोही)
४ . लिसङ्खुपाखर गाउँपालिका
कांग्रेस :
अध्यक्ष :जेठा तामाङ, उपाध्यक्ष :बबिता योञ्जन
एमाले :
अध्यक्ष : सूर्यबहादुर लामा, उपाध्यक्ष : मिठू लामा
माओवादी केन्द्र
अध्यक्ष :राजु लामा, उपाध्यक्ष : राममाया तामाङ
५, सुनकोसी गाउँपालिका
कांग्रेस
अध्यक्ष :श्रवणकुमार जिसी, उपाध्यक्ष : कान्छीमाया तामाङ
एमाले :
अध्यक्ष :टपिन्द्र तिमिल्सिना, उपाध्यक्ष : मञ्जु भण्डारी
माओवादी केन्द्र :
अध्यक्ष :अर्चना खड्का, उपाध्यक्ष : दुर्गा थापा
६. बलेफी गाउँपालिका
कांग्रेस :
अध्यक्ष : सुवास तिमिल्सिना, उपाध्यक्ष : सरु लामा
एमाले :
अध्यक्ष : नारायाणकाजी श्रेष्ठ, उपाध्यक्ष : सपना थापा
माओवादी केन्द्र :
अध्यक्ष : गंगाबहादुर तामाङ, उपाध्यक्ष : बीबी थापा
७. त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस
अध्यक्ष :भक्तध्वज बोहरा, उपाध्यक्ष : गीता नेपाल
एमाले
अध्यक्ष :मेघनाथ पौडेल, उपाध्यक्ष : सविता श्रेष्ठ
माओवादी केन्द्र :
अध्यक्ष : बिर्खबहादुर श्रेष्ठ, उपाध्यक्ष : मिना लामा
८. जुगल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी :
अध्यक्ष : रेशम स्याङ्बो (माके), उपाध्यक्ष : हिमाल श्रेष्ठ (नेका)
एमाले :
अध्यक्ष : जयबहादुर लामा, उपाध्यक्ष : सुनिता थापा तामाङ
९. इन्द्रावती गाउँपालिका
कांग्रेस :
अध्यक्ष : विकास लामा, उपाध्यक्ष : दयाकुमारी मिश्र
एमाले :
अध्यक्ष : झम्क नेपाल, उपाध्यक्ष : शोभाना तामाङ
माओवादी केन्द्र :
अध्यक्ष : ठूलोबाबु श्रेष्ठ, उपाध्यक्ष : सुमित्रा बस्नेत
१० . भोटेकोसी गाउँपालिका
कांग्रेस
अध्यक्ष : पासाङ नोर्वु लामा, उपाध्यक्ष : दिक्षेन लामा
एमाले
अध्यक्ष : अमृत खड्का, उपाध्यक्ष : सुन्तलीमाया श्रेष्ठ
माओवादी केन्द्र
अध्यक्ष : राजकुमार पौडेल, उपाध्यक्ष : आशा गुरुङ
११. हेलम्बु गाउँपालिका
कांग्रेस:
अध्यक्ष : निमाग्याल्जेन शेर्पा, उपाध्यक्ष : अप्सरा लामिछाने
एमाले:
अध्यक्ष : दावा लामा, उपाध्यक्ष : गङ्गा अर्याल खड्का
माओवादी–समाजवादी : अध्यक्ष, पेमा ह्योल्मो (माके), सुदन पाख्रिन, उपाध्यक्ष (एस)
स्वतन्त्र :
अध्यक्ष : जीमी लामा (विद्रोही कांग्रेस)
१२ . पाँचपोखरी थाङ्पाल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी : दोर्जे स्याङ्बो, अध्यक्ष (माके)/ गंगा चापागाईँ, उपाध्यक्ष (कांग्रेस )
एमाले :
अध्यक्ष : टासी लामा, उपाध्यक्ष :सुनिता अधिकारी
राप्रपा :
अध्यक्ष : उदय सापकोटा, उपाध्यक्ष : कमला चापागाईँ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।