युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – पोखरा महानगरपालिकाबाट मेयरको लागि स्वतन्त्र उम्मेदवार उठेका गनेश पौडेललाई दिइएको चुनाव चिन्ह लौरो खोसिएको छ । आजै बिहान निर्वाचन कार्यालयले प्रदान गरेको चुनाव चिन्ह खोसिएपछि निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका गनेशले दलगत षड्यन्त्रका कारण आफ्नो चुनाव चिन्ह खोसिएको बताउनुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिनुभएका गनेशले आफूले चुनाव चिन्ह देशैभरि एकरुपता हुने हिसाबले लिएको तर त्यो एकरुपतालाई खण्डित गर्ने काम निर्वाचन अधिकृतको कार्यलयले गरेको भन्दै विरोध जनाउनुभएको छ । अटेरी अभियान चलाइरहेका पाैडेलले आफ्नो फेसबुक अकाउन्ट मार्फत लाइभ गर्दै राजनीतिले निर्वाचन आयोगलाई पनि प्रभावित पारेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।