अमेरिकी डलरकाे भाउ आज पनि स्थिर
पुस २९, २०८१ सोमबार
ताप्लेजुङ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले आफ्नाे पार्टी बलियाे बन्दै गएको दाबी गर्नुभएको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफैँ शिथिल हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘हाम्राे जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएका छन्, चुनावपछि उनीहरू आफै शिथिल हुन्छन् । पालिका चुनावमा एमाले अब्बल देखिनेछ ।’
राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको बताउँदै उहाँले यही ओजका कारण पालिका चुनावको नतिजामा एमाले अब्बल देखिने बताउनुभयो ।
कार्यक्रममा एमाले नेता महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले देशको अर्थतन्त्र डामाडोल बनाएको भन्दै ‘यस्ताे सरकारबाट के आशा गर्न सकिन्छ ?’ भनेर प्रश्न गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।