हुम्लामा वर्षाका कारण मतदानमा ढिलाइ

 वैशाख ३०, २०७९ शुक्रबार ८:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हुम्लामा वर्षाका कारण मतदान प्रक्रियामा केही समस्या भएको छ ।

पानी परिरहेका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कैलाश र स्वयम्भू आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुक्तिनन्द रावलले जानकारी दिनुभयो ।

मौसममा सुधार आउनसाथ त्यहाँ चुनावी प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो । अरु मतदान केन्द्रमा भने मतदान भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया