नेपालले जलवायु वित्तमा पहुँच बढाउन आवश्यक
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – पालिका चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।
सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, गर्भवतीलेसमेत मतदान गरेका छन् । देशका विभिन्न ठाउँमा कतै मतदाताहरू घण्टौँ हिँडेर मतदान स्थल आइपुगेका छन् त कतिपय बृद्धबृद्धालाई बोकेरै पनि मतदान स्थलसम्म ल्याइएको छ ।
तस्बिर : बिकास गाेले
तस्बिर ः हेमराज शर्मा
फाेटाेमा उदयपुरकाे मतदान
तस्बिर ः सुमित्रा काेइराला
गाडी नपाउँदा विदेशबाट आएकाहरु अलपत्र
तस्बिर : अर्जुन पोख्रेल
विभिन्न ठाउँका थप तस्बिरहरू
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।