तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
रोल्पा– रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन विजयी हुनुभएको छ ।
पुनले नेकपा एमालेका रोशनकुमार ओलीलाई ५६ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । पुनले २ हजार ५ सय ५७ मत ल्याउदा ओलीले २ हजार ४ सय ९९ मत प्राप्त गर्नुभयो ।
अघिल्लो पटक माओवादीबाट निर्वाचित बिरबहादुर खत्री यस पटक २ हजार ९३ मतका साथ तेस्रो हुनुभयो । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै अमृताकुमारी केसी विजयी हुनुभएको छ ।
केसीले २ हजार ९ सय ९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेकी निर्मलाकुमारी वलीले २ हजार ४ सय ४२ मत पाउनु भएको छ । माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार नेबबहादुर डाँगीले १ हजार ८ सय ११ मत ल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।