ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी हुनुभएको छ ।
रेग्मीले ३ हजार ७७९ मत ल्याउनुभयो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पछि पार्दै रेग्मी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
बस्नेतले ३ हजार ७०० मत प्राप्त गर्नुभएको छ भने गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेका गोपाल रेउले विजयी हुनुभएको छ । रेउलेले ३ हजार ७६१ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आस्था बि.क.ले ३ हजार ४७४ मत प्राप्त गर्नुभएको छ । सिस्नेमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो । २०७४ को पालिका चुनावमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।