काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
धादिङ - धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
तामाङले एक हजार ६०९ मत ल्याउनुभयो भने स्वतन्त्र उम्मेदवार फूलबहादुर तामाङले एक हजार ३९६ र नेकपा एमालेका इमाल तामाङले एक हजार ६३ मत पाउनुभएको छ ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित हुनुभएको छ। उहाँले एक हजार ८३७ मत पाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङले एक हजार २३७ र एकीकृत समाजवादीका फुरबहादुर तामाङले ७०४ मत पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।