ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा कांग्रेसकै फूलकुमारी यादवनी विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार मिश्रले तीन हजार सात सय ६५ र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्रुधन यादवले तीन हजार चार सय ९७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार यादवनीले तीन हजार ६ सय २८ मत र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विमला कुमारी यादवले तीन हजार चार सय ६० मत पप्त गर्नुभएको छ । सात वडा वडामध्ये पाँच वटामा नेकपा एमाले, एकमा जनता समाजवादी पार्टी र एकमा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।