अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – युगाण्डासँगको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–टवेण्टीमा पनि नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा आज नेपाल १ विकेटले पराजित भयो ।
नेपालले दिएको एक सय २ रनको लक्ष्य युगाण्डाले नौ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । बलिङतर्फ नेपालका कविता कुँवर र सवनम राईले २/२ तथा सीता रानामगर र रुवीना क्षेत्रीले १/१ विकेट लिए । यसअघि हिजो भएको पहिलो खेल नेपालले १२ रनले हारेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । तेस्रो टी–ट्वान्टी पर्सि बिहीबार हुनेछ । चौंथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।