काठमाण्डौमा भूकम्पको धक्का

 साउन १५, २०७९ आइतबार ८:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Deepak Sherchan

    Aug. 1, 2022, 9:21 a.m.

    अझैपनि भूकम्प आएको खबरले मलाई पनि त्रसित बनाएको छ / धार्मिक कारणले भूकम्प आनुको ८ कारण हुन्छ, मलाई अरु थप २ कारण पनि थाहा छ / एउटा बैज्ञानिक अर्को बिधाताको प्रकोप / सम्पादकज्यू, आजको भूकम्प कुन कारणले हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया