अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
माघ १, २०८१ मंगलबार
युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो ।
‘..यस दूतावासमा यसको आधिकारिकता र प्रक्रिया नबुझि उल्लेखित समाचार प्रकाशित भइ जनमानसमा भ्रम उत्पन्न भएको हुँदा समाचारको विषयवस्तुको सत्यतथ्य तथा संवेदनशिलता नबुझी प्रकाशित यसखाले समाचारबाट कोही पनि भ्रममा नपर्न सम्बन्धित सबै पक्षलाई दूतावास हार्दिक आग्रह गर्दछ,’ दूतावासले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Buddhi Prasad Bastakoti
Sept. 26, 2018, 4:42 p.m.येहा को राजदुतावास का कर्मचारी को कोइ काम छैन।नेपाली हरु लाई यसैपनि येहा समस्या परेको बेला कोइ सहयोग गरिदैन मैले email गरे फोन गर्न खोजे तर कोइ जबाफ आउदैन। उचित कार्बाही हुनु पर्यो।