धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – हिजो हल्कादेखि मध्यम वर्षा भएसँगै आज केही शीतल भएको छ । हिजो दिउँसोपछि काठमाण्डौसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । आज गएका केही दिन अघिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।
केहीबेर घाम र केहीबेर बादल लाग्ने भएकाले आज गर्मी कम हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आज पहाडी क्षेत्रमा दिउँसो र बेलुकाको समयमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने फाट्फुट्ट मात्रै पानी पर्ने अनुमान छ । मौसमविद् मानन्धरका अनुसार आज, भोलि र पर्सिकोे मौसम उस्तै रहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।