नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
काठमाडौं - सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैँको अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दसैँ अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।
यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरुमध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन् ।
दसैँको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरिएको हो । यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुनेछ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेजमार्फत् गरिने सामसङले जनाएको छ । ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।