प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ।
ट्रकको ठक्करबाट घाइते भएका सिन्धुलीका नरबहादुर कामीको ग्वार्कोको बीएनबी अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
४२ वर्षका कामीलाई हिजो बेलुकी साढे सात बजे बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो।
ठक्कर दिने बा २ ख ८४ ९५ नम्बरको ट्रकका चालकलाई प्रहरी प्रभाव मङ्गलबजारले पक्राउ गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।