चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
मकवानपुर - मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी हुनुभएकाे छ । उहाँ ३२२ मतान्तरले विजयी हुनुभएकाे हाे ।
उहाँ निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई ३२२ मतले हराउँदै विजयी हुनुभएकाे हाे । उहाँले १९ हजार ८ सय ७३ मत ल्याउँदा ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएकाे छ ।
मोक्तान यसअघि पनि प्रदेश सभा सदस्य हुनुहुन्थ्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।