सानिमा बैंककाे भिसा कार्डबाट भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

 पुष २८, २०७९ बिहीबार १७:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंकले भिसा कार्ड प्रयोगकर्ताहरूलाई नेपालको विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराएको छ ।

प्रयाेगकर्ताहरूले भिसा कार्डबाट भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार याे छुट ठूला सहरहरू काठमाण्डाै, ललितपुर, भैरहवा, वीरगञ्ज, चितवन र पोखराको तीन सय ३२ वटा मर्चेन्टमा छुट उपलब्ध हुनेछ ।

सहकार्य भएका मर्चेन्टहरूको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइट https://bit.ly/3igOa73 मा उपलब्ध छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया