नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल टेलिकमकाे नेटवर्कमा समस्या देखिँदा देशभर सेवा अवरुद्ध भएकाे छ ।
केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डाटासमेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामासमेत समस्या देखिएको छ । टेलिकमको वेबसाइट पनि खुल्न सकेको छैन ।
देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भए पनि टेलिकमले अहिलेसम्म कुनै जानकारी दिएको छैन । आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताले सामाजिक सञ्जालमा गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोति थापा
Jan. 17, 2023, 5:12 p.m.नयाँ मन्त्रीमंडल गठन भएको दिन नै यस्तो किन भएको ? अनि पेट्रोलीयम पदार्थको पनि मूल्य सुची बढेर आएको छ भन्ने सुनियो के हो यस्तो ?
राजेश हमाल
Jan. 17, 2023, 3:42 p.m.I am using NTC sim from many years Now I know NTC is very bad sim No good data packes no any other advantages. now I will use ncell or any other sim Very expensive data😡😡😡😡😡😡😡😡😡😡😡😡🤣🤣🤣🤣😡🤣
Balkrishna ghartimagar
Jan. 17, 2023, 1:27 p.m.किन होला ?