सन् २०२४ अहिलेसम्मकै तातो वर्ष बन्यो
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा आज मङ्गलवार इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् ।
खेल आज राति पौने १ बजे रियलको घरेलु मैदान सेन्टियागो बर्नबेउमा सुरु हुनेछ । रियल मड्रिडले चेल्सीलाई र सिटीले बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
रियल मड्रिडले च्याम्पियन्स लिगकै सर्वाधिक १४ वटा उपाधि जितेको छ । सिटीले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन ।
रियल मड्रिड च्याम्पियन्स लिगकाे साविक विजेता हाे । गएकाे सिजनमा सेमिफाइनलमा मड्रिडले सिटीलाई हराएर फाइनलमा पुग्दै कीर्तिमानी १४ औँ पटक उपाधि जितेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gun gurung
May 9, 2023, 8:01 p.m.Real Madrid win