भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेकाे छ । हिजाे सामान्य घटेकाे शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेकाे छ ।
आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाेमा निर्जीवन बीमा, विकास बैंक, माइक्राेफाइनान्स, व्यापार र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
आज दुई सय ५० वटा कम्पनीकाे २१ लाख पाँच हजार कित्ता शेयर ५७ कराेड ८८ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीकाे तीन कराेड १५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्तकाे शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तकाे शेयर सबैभन्दा धेरै छ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।