एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - मोरङको बुढीगङ्गामा रहेको एउटा उद्योगमा आगलागी भएको छ । बुढीगङ्गा-५ मा रहेको बिजुलीका बल्ब उत्पादन गर्ने राठी म्यानुफ्याकचरिङ कम्पनीमा गएराति २ बजेदेखि आगलागी भएको हो ।
आगो निभाउन रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । यस्तै, आगो निभाउन १२ वटा दमकल पनि परिचालन गरिएको मोरङका प्रहरी नायब उपरीक्षक डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ । केही दिनयता देशका विभिन्न ठाउँमा आगलागीका घटना बढिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।