एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याएको भन्दै दाङका उज्यालो सहकर्मी हेमराज शर्मालाई सम्मान गरिएकाे छ ।
नेपाल प्रेस युनियन दाङले आफ्नो साधारण सभा तथा आठौँ अधिवेशनको अवसर पारेर शर्मालाई सम्मान गरेको हो।
शर्मालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। साथै, प्रेस युनियन दाङले संस्थापक सदस्य नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष विपुल पोख्रेल लगायतका पत्रकारलाई पनि सम्मान गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।