पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - यूईएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसिया खेल्ने भएका छन् । नेसन्स लिगको दोस्रो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हरायो ।
स्पेनका एरेमी पिनोले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि ११औँ मिनेटमा पेनाल्टीमार्फत् इटालीका सिरो इमोबाइलले गोल गरेपछि खेलमा एक–एक गोलको बराबरी भयो । तर ८८औँ मिनेटमा स्पेनका जोसेलुले गोल गरेपछि इटाली २–१ गोलले पराजित भयो । अब स्पेनले उपाधिका लागि क्रोएसियासँग सोमवार खेल्नेछ ।
क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।