गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिराैती माग्ने खोटाङका रमेशकुमार गुरुङ पक्राउ परेका छन् ।
गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिनुभएको थियो । धम्की दिने गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले आज मङ्गलवार पक्राउ गरेको हो । उनले ३० करोड रुपैयाँ फिरौती मागेका थिए, फिरौती रकम लिन आउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।