च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेस गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।
तिलाेत्तमाका मेयर रामकृष्ण खाँणले हिजाे मङ्गलवार पत्र लेख्दै साउन ५ गतेभित्र छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या र विद्यार्थीबाट लिने शुल्कको विवरण पेस गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिनुभएको हो ।
शिक्षा ऐन तथा नियमावलीअनुसार कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशतले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न पाउनुपर्छ । तिलोत्तमा नगरभित्र ४२ सामुदायिक र ४० संस्थागत विद्यालय रहेका छन् । नगरभित्र कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ४४ हजारको हाराहारीमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।