नेपालले पाकिस्तान 'ए' लाई दियाे १ सय ८० रनकाे लक्ष्य

 असार २९, २०८० शुक्रबार १३:१४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान 'ए' लाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भउ । यस्तै नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललित राजवंशी १ रनमा अटआउट रहे ।

पाकिस्तानका शहनवाज दहानीले ५, माेहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएका छन् ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया