बङ्लादेशबाट ७ सय पर्यटक नेपाल आउँदै : विमानस्थलमा पञ्चेबाजासहित स्वागतको तयारी

 भदौ १, २०८० शुक्रबार ८:४५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बङ्लादेशबाट पहिलो पटक झण्डै ७ सय पर्यटक नेपाल आउँदैछन् ।

पर्यटन बोर्डका अनुसार आज र भोलि दुई वटा जहाजबाट झण्डै ७ सय जना बङ्लादेशका पर्यटक नेपाल आउन लागेका हुन् ।

आज आउन लागेका पर्यटक बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

उनीहरूलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने तयारी रहेको बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • नरेन्द्र

    Aug. 18, 2023, 1:01 p.m.

    हुनत रागा उपहार लेउने ठाउमा पर्यटन भित्रीदा पञ्चेबाजा सहिद स्वागत गर्नु परेको यसरिनै हामि रेमिट्यान्स भित्र्याउने लाइ पनि पञ्चेबाजा नभइ सहजि करण र बिमानस्थल को कर्मचारीहरुले मिठो र सभ्य भाषा बोलिदिए कति राम्रो हुनेथियो होला

  •  0 Reply
  • दिनेश कडेल

    Aug. 18, 2023, 9:32 a.m.

    यसरी नै दिनहु परदेशी भुमिमा आफ्नु रगत पसिना बेची आउने र देशलाई रेमिटान्स मार्फत टेवा पुर्याउने सबै परदेशी नेपालिलाइ स्वागत गरेको भए चै मन खुशी हुनेथियो।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया