आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
उत्तर कोरियाका नेता किम जोङ–उनले छिट्टै दक्षिण कोरियाको औपचारिक भ्रमण गर्ने खबर सार्वजनिक भएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले उत्तर कोरियाका नेता किमले निकट भविष्यमै सिओलको भ्रमण गर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
किमको दक्षिण कोरियाको भ्रमणबारे अरु विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । गएको सेप्टेम्बरमा मुन उत्तर कोरियाको भ्रमणमा जानु भएको थियो । त्यो बेला किमले यही वर्ष आफूले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।