खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
दाेलखा – दोलखाको सिङ्गटीमा चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् । अवैध तरिकाबाट ल्याएको चार किलो सुनसहित गए राति तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले भरियाको रूपमा काम गरेको प्रारम्भिक बयानमा बताएका छन् ।
बिगु गाउँपालिका–१ लामाबगर तर्फको नाका चीन सरकारले गएको हप्ता मात्रै खुलाएको थियो । चीनतर्फका नाकाबाट सुन तस्करी हुने क्रम बढिरहेको छ । अघिल्लो महिना पनि केरुङ नाकाबाट तस्करी गरेर ल्याएको दुई किलो सुन रसुवाबाट बरामद भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।