विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७१ रनको लक्ष्य

 कात्तिक १०, २०८० शुक्रबार १८:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दुई सय ७१ रनको लक्ष्य दिएको छ । चेन्नईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर चार बलमा दुई सय ७० बनाएर अल आउट भयो ।

दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान पाँच वटै खेलमा २ खेल जित्दै तालिकाको छैटौँ स्थानमा छ ।  एकदिवसीय विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिाका बीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएको छ । 

एकदिवसीय क्रिकेटमा यी दुई टोलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएको छ । यस्तै एक खेल नतिजाविहीन छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया